Month: December 2022

घरको वरपर पारिजातको वृक्ष लगायो भने मिल्नेछ पाँच चमत्कारिक फाइदाहरु

पारिजात फूलको पाँच चमत्कारिक फाइदाहरु १. पारिजातको वृक्ष जसको घरको आसपासमा हुन्छ, उसको घरको सबै प्रकारको वास्तु दोष नाश हुन्छ। २. पारिजातका फूलहरू विशेष गरी लक्ष्मीपूजनका लागि प्रयोग गरिन्छ तर ती फूलहरू मात्र प्रयोग हुन्छन् जुन रूखबाट टुक्रिन्छ र तल झर्छ। जहाँ यो रूख छ, त्यहाँ साक्षात् लक्ष्मीको वास हुन्छ। ३. पारिजात फूलको सुगन्धले तपाईको …

घरको वरपर पारिजातको वृक्ष लगायो भने मिल्नेछ पाँच चमत्कारिक फाइदाहरु Read More »

गृह प्रवेशमा शुभाशुभ महिना

वैदिक ज्योतिषमा हरेक कामको लागि शुभाशुभ समय उल्लेख गरिएको छ र हाम्रो संस्कार अनुसार पनि हामीले सोहि कुराको अनुसरण गर्दै आएका छौँ। हामी यहाँ गृह प्रवेशका (घर सर्न) लागि कुन कुन महिना शुभ हुन्छ र कुन महिनामा गृह प्रवेश गर्दा कस्तो फल प्राप्त हुन्छ भन्ने बिषयमा चर्चा गर्न लागिरहेका छौँ। गृह प्रवेश ( नँया घरमा …

गृह प्रवेशमा शुभाशुभ महिना Read More »

वास्तु अनुसार घडी घरको कुन दिशातिर राख्दा राम्रो हुन्छ ?

घडी हामी सबैको घरमा हुन्छ। तर घरको कुन दिशामा घडी राख्नु राम्रो हुन्छ भन्ने बिषयमा कमै मानिसलाई थाहा हुन्छ। आउनुहोस्, वास्तुको आधारमा घडी सम्बन्धि केहि कुराहरु सिक्नुहोस्। विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ …

वास्तु अनुसार घडी घरको कुन दिशातिर राख्दा राम्रो हुन्छ ? Read More »

घरमा मयूरको प्वाँख राख्नाले हुन्छ यी लाभ

हिन्दू धर्म तथा वास्तु शास्त्रका अनुसार घरमा मयूरको प्वाँख राख्नु शुभ मानिन्छ। विश्वव्यापी स्तरका मानिसहरुमा विश्वास छ कि मयूरको प्वाँखले नकारात्मक उर्जालाई टाढा राख्छ। सबै धर्मशास्त्र, ग्रंथ, वास्तु र ज्योतिषशास्त्रमा मयूर प्वाँखको महत्त्वपूर्ण स्थान छ। घरमा मयूरको प्वाँखहरू यस्तो ठाउँमा राख्नुहोस् जहाँबाट सबैलाई सजिलै देखिन्छ। घरमा मयूरको प्वाँख राख्नु धेरै महत्त्वपूर्ण छ। यो धार्मिक कार्यहरूमा …

घरमा मयूरको प्वाँख राख्नाले हुन्छ यी लाभ Read More »

वास्तु शास्त्रमा महत्व के छ । सात सेतो घोडा भएको तस्वीरको यहाँ जान्नुहोस्।

वास्तु शास्त्रका अनुसार घोडाको चित्रले जीवनमा उन्नति गराउँछ, तर यो तस्विरलाई कुन दिशा र कहाँ राख्नुपर्छ भन्ने कुरा जान्नु धेरै महत्त्वपूर्ण छ। आउनुहोस् जानौं यस सम्बन्धि महत्वपूर्ण विशेष जानकारी। १. घरको बैठक कोठामा राख्नुहोस् समुद्र किनारमा दौडेको 7 वटा घोडाको चित्र भएको तस्वीर। २. पूर्व दिशालाई घोडाको तस्वीर राख्नको लागि शुभ मानिन्छ, तर यो अफिसमा …

वास्तु शास्त्रमा महत्व के छ । सात सेतो घोडा भएको तस्वीरको यहाँ जान्नुहोस्। Read More »

घरमा शंख राख्नाले हुनेछ अनौठा फाइदाहरू

वास्तु शास्त्रका अनुसार शंखलाई घरमा राख्नु शुभ मानिन्छ। शंखमा यस्ता धेरै गुणहरू पाइन्छन् जसले घरमा सकरात्मक उर्जा ल्याउँदछ, शंखलाई घरमा राख्नाले घरमा लक्ष्मीको बास हुन्छ। आउनुहोस् जानौ शंखलाई घरमा राख्नुका फाइदाहरू- वास्तु शास्त्रका अनुसार शंखलाई घरमा राख्नु शुभ मानिन्छ। यसमा धेरै गुणहरू हुन्छन् जसले तपाईंको घरमा सकारात्मक उर्जा प्राप्त गर्दछ।वस्तु शास्त्रका अनुसार शंख भएको घरमा …

घरमा शंख राख्नाले हुनेछ अनौठा फाइदाहरू Read More »

घरमा वा कार्यालयमा कछुवा किन राखिन्छ ? के छ यसको लाभ ?

हिन्दू धर्म र वास्तु शास्त्रका अनुसार घरमा कछुवा राख्नु धेरै शुभ मानिन्छ। यसले घरमा खुशी, समृद्धि र सकारात्मक ऊर्जाको संचार गर्दछ। धार्मिक मान्यता अनुसार भगवान विष्णुको एक रुप कछुवाको थियो। भगवान विष्णुले कछुवाको रूप लिए र समुद्रको मंथनको क्रममा मन्दार पर्वतलाई आफ्नो कवचमा उठाए। भनिन्छ जहाँ कछुवा हुन्छ, त्यहाँ लक्ष्मीको आगमन हुन्छ। चिनियाँ वास्तुशास्त्र फेंगशुईमा …

घरमा वा कार्यालयमा कछुवा किन राखिन्छ ? के छ यसको लाभ ? Read More »

वास्तु शास्त्र अनुसार शौचालयको संरचनामा यी कुरालाई अवश्य ध्यान दिनुहोस्।

स्तु अनुसार, आफ्नो शौचालयमा यी कुराहरुको अवश्य ध्यान राखौँ।  वास्तु शास्त्र अनुसार जीवनमा आइरहेको बाधा, चिन्ता तथा स्वास्थ्य, धन इत्यादि विषयसँग सम्बन्धित समस्यामा शौचालय र स्नान घरको असन्तुलन पनि कारण हुन सक्छ। वास्तु शास्त्रमा उल्लेख गरिएको छ कि घरमा शौचालय कहाँ र कसरी राख्नुपर्छ जसले गर्दा घर परिवारमा सधैँ खुसी र शान्तिको वातावरण कायम रहोस्। …

वास्तु शास्त्र अनुसार शौचालयको संरचनामा यी कुरालाई अवश्य ध्यान दिनुहोस्। Read More »

मीन लग्नमा उत्पन्न जातकको फल

मीन लग्नका जातकहरूको एउटै उदेश्य हुन्छ – जसरीतसरी ऐशोआराम जिन्दगी बाँच्ने। यस लग्नका जातक बहुआयामी व्यक्तित्वका धनी हुन्छन्। मीन लग्न भएका व्यक्तिको व्यक्तित्व गुरुसमान हुन्छ। मध्यम उचाइ, गोलाकार र सुन्दर आँखा र थोरै मोटोपन हुने गर्दछ। यस्ता व्यक्ति थोरै जिद्दी, धार्मिक र संयमी हुने गर्दछन्। गुरुसमान आदर र सम्मान पाउने गर्दछन्। धेरै छिटो मानिसहरूमाझ आफ्नो स्थान …

मीन लग्नमा उत्पन्न जातकको फल Read More »

कुम्भ लग्नमा उत्पन्न जातकको फल

कुम्भ लग्नको व्यक्तित्वमा शनिको प्रभाव देखिन्छ। यस्ता व्यक्ति अग्ला, पातला, सुन्दर र आकर्षित हुन्छन्। कम्मर थोरै झुकेको वा अलिकति निहुरिएर हिंड्नु यिनीहरूको बानी हुन्छ। यिनीहरूको आँखा गहिरो हुने गर्दछ र तल हेरेर हिंड्छन्। यस्ता व्यक्ति सफा मन भएका र महत्त्वकांक्षी हुने गर्दछन्। आफ्नो कामा कसैको हस्तक्षेप सहन सक्दैनन्। यस्ता व्यक्ति परोपकारी र उँदार हुने गर्दछन्। …

कुम्भ लग्नमा उत्पन्न जातकको फल Read More »