शुक्र ग्रहको पौराणिक कथा
ज्यो.डा.सन्तोष उपाध्याय रेग्मीएम.ए.ज्योतिष, पि.एच.डी ज्योतिष शुक्र ग्रहको पौराणिक कथामहाभारत आदि पर्वको अनुसार शुक्राचार्य दानवका पुरोहित तथा योगका आचार्य हुन्। महाभारत तथा मत्स्य पुराणको अनुसार शुक्राचार्यले शिवलिंगको स्थापना गरी यस्तो कठोर तपस्या गरे कि भगवान शंकर स्वयं प्रकट भए। शुक्राचार्यले शंकरजी को स्तुति “अष्ट मूत्र्तयाष्टक स्तोत्र” ले गरे। शुक्राचार्यले आफ्ना शिष्य तथा दानवहरुका लागि भगवान् शंकरको
शुक्र ग्रहको पौराणिक कथा Read More »








