Welcome To Astro Dr. Santosh Upadhyay Regmi
-
पुष्पराज लगाउनाले भाग्यमा वृद्धि हुन्छ । आर्थिक संकट कम हुने हुन्छ ।
हाम्रो जिवनमा रत्नको धेरै नै महत्व छ । राशि अनुसार रत्न धारण गर्नाले जीवनमा सुख समृद्धिमा वृद्धि हुंदै जाने हुन्छ ।हाम्रो जिवनमा रत्नको धेरै नै.
-
पन्ना रत्नले गर्नेछ करियरको सुरुवात । हुनेछ तपाईको सपना साकार ।
यदि तपाई अत्याधिक कोशिष गरिरहनु भएको छ । तर पनि भनेजस्तो भएको छैन अस्तो अवस्थामा सपना चकनाचुर हुने खतरा त अवस्य हुनेछ । तेसैले वेलैमा.
-
मुगा लगाउनाले खुल्नेछ तपाईको भाग्य । मुगा किन र कहिले लगाउने
ग्रहहरुको चाल ठिक गर्नको लागि राशि अनुसार या ग्रह अनुसारको रत्न लगाउनाले जीवनमा उन्नती प्रगतिको वाटो खुल्ने हुन्छ । ज्योतिष शास्त्र अनुसार मंगल ग्रहको रत्न.
-
मोती लगाउंदा मिल्ने फाइदाहरु । हरेक समस्याको समाधान गर्ने एउटै रत्न मोती ।
मोती सामान्य रुपमा सवैलाई आर्कसीत गर्ने गर्दछ भने तेही मोतीले भाग्य चम्काउनमा पनि मदद् गर्दछ । ज्योतिष शास्त्रमा मोतीलाई एक महत्वपूर्ण रत्न मानिएको छ ।.
-
माणीक रत्नले डिप्रेशन लाई हटाएर आत्मविश्वास बढाउन मदद् गर्छ ।
माणीक माणिक रत्नलाई अंग्रेजीमा रुवी भन्ने ज्योतिष शास्त्र अनुसार रुवी रत्नलाई रत्नहरुमा सर्वश्रेष्ठ मानिएको छ । रुवी रातो रंगको हुन्छ । सामान्य रुपमा यो सस्तो.
-
मूल नक्षत्र मा जन्मने बालक कस्तो स्वभाव कस्तो हुन्छ । साथै यीनिहरुको लाभ एवं भविष्य ।
मूल नक्षत्रमा जन्म भएमा मूलको प्रभाव कस्तो हुन्छ । मूल नक्षत्रमा जन्मीने वालक शुभ प्रभावमा जन्मेमा वालक सामान्य भन्दा केही अलक विचार वाला हुने हुन्छन.
-
गण्ड मूल नक्षत्र भनेको के हो
शास्त्रमा कुल २७ नक्षत्रको नाम उल्लेख गरिएको छ । इनमा कुनै नक्षत्र शुभ भनिएको छ भने कुनै नक्षत्रलाई अशुभ भनिएको छ । इनमा अशुभ नक्षत्रहरुको.
-
के गण, गुण, नाडी या षडाष्टक मात्रै जुराउदैमा वैवाहिक जिवन सफल होला त …………
विवाहविवाह जिवनको एक महत्वपूर्ण निर्णय । सामान्यतया लव गर्नु या लव हुनु सामान्य कुरा हो सकैलाई देखेर मनमा नयाँ विचार आउनु या फरक खालको आत्मीयता.
-
शुभ नक्षत्र कुन कुन हुन ।
कुनैपनि कार्य सफल हुन को लागि कुन समय या कुन मुहूर्तमा कुन र कस्तो खालको काम गरियो भन्नेमा भर पर्छ अनि मात्रै त्यो काम सफल.
-
नक्षत्र २७ कुन कुन हुन ?
अश्विन नक्षत्र, भरणी नक्षत्र, कृत्तिका नक्षत्र, रोहिणी नक्षत्र, मृगशिरा नक्षत्र, आर्द्रा नक्षत्र, पुनर्वसु नक्षत्र, पुष्य नक्षत्र, आश्लेषा नक्षत्र, मघा नक्षत्र, पूर्वाफाल्गुनी नक्षत्र, उत्तराफाल्गुनी नक्षत्र, हस्त.
-
नक्षत्रहरू परिचय
नक्षत्र खगोलवीधहरूका अनुसार साना ठुला ताराहरूको समुह हो। हिन्दू ज्योतिषका मतानुसार नक्षत्रहरू निम्नानुर २७ वटा छन्। नक्षत्र के हो ।हामी जव अंतरिक्ष या विज्ञान या अंतरिक्ष शास्त्रको कुरा गर्ने.
-
राशिहरू
पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न पुरा १२ महिना लाग्छ । यो अन्तरालमा पृथ्वी र सूर्यको दुरी परिक्रमाको बाटो आदीमा समय फरक पर्दै जान्छ । महिना.
-
कल्प
कल्प' शब्दले समयको लामो मापन एकाइको द्योतन गर्दछ। ऋग्वेदमा ‘कल्प’ शब्दको प्रयोग भएको पाइन्छ। उक्त ग्रन्थमा यसलाई सिर्जना वा रचना भन्ने अर्थमा लिएको छ, त्यहाँ.
-
वेदको षष्ठ अंग मध्य एक शिक्षा
शिक्षालाई अंग्रजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु.
-
वेद भनेको के हो ? विश्वका सबै धर्म ग्रन्थहरूको पिता भनेर वेदलाई किन भनिन्छ ?
वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो। यसलाई विश्वका सबै धर्म ग्रन्थहरूको पनि मानिएको छ। यो हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो। यसलाई विश्वकै पहिलो धर्मग्रन्थ पनि.
Professional Astrologer
Dr. Santosh Upadhyay Regmi
आफ्नो जन्म जिल्ला पर्वत पाङ्ग खुर्कोट खरिबोट माध्यामिक विद्यालय बाट कक्षा २ देखि कक्षा ६ सम्मको अध्यन पछि पोखरा विन्ध्यवासिनी को विन्ध्यवासिनी मावि वरपाटनवाट कक्षा ७ को अध्ययन पछि खुर्काेट वंगैचावाट ८ कक्षा अध्यन गरेपछि बुबा ज्योतिषशिरोमणि डा बलराम उपाध्याय रेग्मी बुवाद्धारा संस्कृत शास्त्र पढाउन ऋषिकेश लिएर जानुभयो । Read more
ज्यो.डा.सन्तोष उपाध्याय रेग्मी नै किन ?
ज्योतिष विषयमा लामो अनुभवी
उच्च शैक्षीक योग्यता
24/7 सेवा उपलब्ध
99% परामर्श सही
उत्कृष्ठ लोकेशन
सहि मार्गदर्शन
विस्तृत विवरण
आधुनीक योग्य युवा ज्योतिषी
My Results
Testimonials
सेवा ग्राहिको प्रतिक्रिया
These are all my happy customers. My overall rating is close to 5 stars. Don’t forget to leave a review after you get the service.
मिति परिर्वतन
Powered by © nepali date converter
Have a Question?
FAQ
We are here to help you 7 days a week and respond within 24 hours. Plus, you can find most answers to your questions right on this page.
How much is the price?
Price depends on the kind of service require. Please visit “Services ” for the price.
What Are the Payment Methods You Accept?
My preferred payment is eSewa, Khalti, Fonepay or you can directly transfer to bank accounts.
How Will I Be Informed about Reading?
Either you can visit my office or you can contact me on whatsapp and Viber.
How Can I Contact Your Office?
You can contact through the “Contact me” page above. Or you can use other contact methods mentioned.