हाम्रा सेवाहरु
सवै ज्योतिष एवं वास्तु परामर्शको साथै रत्न परामर्श उपल्वध छन । हामी तपाईहरुलाई आधुनिक ज्योतिष परामर्श दिने गर्दछौं । हामी तपाईलाई इन्टरनेट मार्फत अनलाई परामर्श दिई हामी तपाईलाई खुसी वनाउछौ । हामी अनलाईन माध्यमद्धारा ग्रहशान्ति पूजा, नुवारन, व्रतवन्ध, विवाह, शुभ जन्मोत्सव, इत्यादि पूजा अनलाईन द्धारा गराउछौं । तपाईहरु ले अनलाईन भुक्तानी विधिवत रुपमा पेमेन्ट गरी सेवा लिन सक्नुहुनेछ ।
Our Services
अव तपाईको समस्याको समाधान हामी दिनेछौं ।
ज्योतिष-
ज्योति+ईश अर्थात ईश्वरको प्रकाश । ज्योतिष विद्यालाई वेदको षष्ठ अंगहरु मध्य ज्योतिष शास्त्र एक अंग हो । अर्थात वेदानां अयनं चक्षु अर्थात वेदको आंखा ज्योतिष भनिएको छ । जसको कारण कुण्डली द्धारा मनुष्यको भूत, वर्तमान, भविष्यमा घटने समस्त घटनाहरुको आंकलन गरिने गरिन्छ । कुण्डली द्धारा कोईपनि मानिस आफ्नो जिवनमा हुने घटनाहरु घटनु भन्दा पहिला नै जानकारी पाउन सकीन्छ । यसरी जिवनमा हुने घटनाहरुको वारेमा जानकारी पाउनको लागि आवस्यकता छ त केवल उच्च अध्यन एवं अनुसन्धान वाला ज्योतिषीको । जिवनमा आउने नकरात्मक पक्ष या सकरात्मक पक्षको सकरात्मक पक्षको लाभ उठाउन सकिन्छ भने नकरात्मक पक्षको ज्योतिषीय माध्यम द्धारा उपचार गरेर नकरात्मक पक्षलाई हटाउन या सामान्य अवस्थामा परिणत गर्न सकिन्छ । हिन्दू शास्त्र अनुसार ज्योतिष नौ ग्रह एवं सत्ताईस नक्षत्रमा आधारीत छ । यही ग्रह हाम्रो कुण्डलीको विभिन्न भावमा वसेर शुभ या असुभ फल दिने गर्दछन । ज्योतिषीले सम्पूर्ण ग्रह एवं नक्षत्रको विश्लेषण गरि कुन ग्रह कुण्डलीमा कस्तो अवस्थामा विराजमान छन साथै ती ग्रह हरुको फल कहिले र कस्तो खालको फल प्राप्त हुने इत्यादिको साथै कुण्डलीमा राम्रो ग्रहको समय चलेको छ या नराम्रो ग्रह चलेको छ । राम्रो ग्रह चलेको छ भने त्यो समय फुत्कीन न दिन के गर्नु पर्छ या नराम्रो ग्रह चलिराखेको छ नराम्रो ग्रहको प्रभाव कम गर्नको लागि के गर्नु पदर्छ इत्यादी जान्न आवस्यकता छ । ज्योतिष शास्त्र तपाई हाम्रो जिवनको ऐना हो । एसको माध्यम द्धारा तपाईहरु आप्mनो भूत वर्तमान एवं भविष्यको वारेमा जान्न सक्नुहुन्छ । कुण्डली नभएको या जन्म मिति नभएको अवस्थामा प्रश्न कुण्डलीको माध्यम द्धारा पनि आप्mनो वारेमा जानकारी पाउन सकिन्छ । खराव ग्रह चलेको अवस्थामा ग्रहको प्रभाव दुखदायी भएको अवस्थामा विधिवत रुपमा ग्रहको शान्ति गरेर वर्तमान समयमा परेको ग्रहको प्रभावलाई कम गर्न सकिन्छ ।
Astrology at a glance
Vedic Astrology involves the calculation of the position of the planets Sun, Moon, Jupiter, Mercury, Venus, Saturn, Mars, Rahu, and Ketu during birth. Based on the position of the planets, the effects on a person’s life are determined. The science of dwelling also falls under Astrology, so there is various duty for us as Astrologers.
I have done my Ph.D. in Astrology from Vishwa Jyotish Vidhyapith Kolkata, India. Therefore I know every why and how in Astrology.
Know about your

Happiness and Fulfillment

Finance

Family life

Hobbies

Health

Character

Love Matters

Education and Income

Career

Lifestyle

Education

Occupation
All Services

Birth Chart Reading
(Price: $15)
जन्म कुण्डली द्धारा व्यक्तिको भूत, वर्तमान, भविष्यको वारेमा जानकारी प्राप्त गर्न सकिन्छ । कुण्डलीको माध्यम द्धारा व्यक्तिको सोच विचार कस्तो सोच राख्ने व्यक्तिहो या सकरात्म या नकरात्मक सोच विचार के कस्तो राख्ने गर्दछ भन्ने कुराको साथै व्यक्ति कुन वाटो हिडदा सफल हुन्छ या व्यक्ति विशेष कुन क्षेत्रमा लाग्द उस व्यक्तिको जिवन स्तर राम्रो हुन्छ भन्ने कुरा एक ज्योतिष विषय राम्रो संग अध्ययय या अनुसन्धान गरेको ज्योतिषीले मात्रै मार्ग दर्शन गर्न सक्दछ । एसरी एक उत्कृष्ट ज्योतिषीले मार्ग दर्शन गराएमा अवस्य रुपमा जिवन सार्थक हुन जान्छ । तपाईको जिवन सार्थक गराउनको लागि तपाईहरुलाई मार्ग दर्शन गराउनको लागि म लागि परेको छु । सल्लाह लिएर अगाडी वढनु हुनेछ भन्ने आसा गर्दछु ।
Kundli(Birth chart) Matchmaking
(Price: $25)
विवाह भनेको जीवनभरिको सुख दुःख साझा गर्ने जीवन साथीसँग सम्बन्ध शुरू गर्ने विशिष्ट विधि हो । नयाँ दाम्पत्य जीवनको शुभारम्भ हो । अन्य साथीभाइसँगको सम्बन्ध बिग्रे पनि धेरै क्षति हुँदैन तर जीवनसाथीसँगको सम्बन्ध बिग्रेमा जीवन नै नरक बन्दछ, साह्रै ठुलो क्षति हुन जान्छ । अन्य उपायले यो क्षतिको क्षतिपूर्ति हुनै सक्दैन । फेरि विवाह गरे पनि प्रथम विवाह जस्तो सुमधुर सम्बन्ध हुन सक्दैन । यो सम्बन्धलाई सहज सुन्दर बनाउनका लागि असल बानी व्यहोरा असल चाल चरित्र हुनुपर्छ । त्यति कुरा त सबैले जाने बुझेका हुन्छन् । यी र यस्तै अनेक कुरा मिलाएरै विवाह गनुपर्दछ । तर पनि दाम्पत्य सम्बन्ध किन टूटने गर्छ रु आजको नयाँ पुस्ताले यो विषय जान्न बुझ्न नसकेर अनेक दुःख पाएका छन । जोसँग हामीले जीवन बिताउनु पर्ने हो उसँग हाम्रा नैसर्गिक ९जन्मजात० स्वभावहरु मिल्नुपर्छ । परस्परको गुण दोषले परस्परलाई प्रभावित पार्ने भएकाले प्राकृतिक रूपले गुण मिल्नुपर्छ । उमेर, शिक्षा स्वास्थ्य, आर्थिक अवस्था, रुचि, जात, वर्ण आदि मिलाउनै पर्छ । त्यतिमात्र मिलेर पनि पुग्दैन । भकूट अर्थात नाड़ी गुण, गण ,तारा आदि अनेक विषयमा न्यूनतम अंक प्राप्त हुनैपर्छ । यदि गुणमिलान गर्दा ३६ मा आधा अर्थात् १८ गुण भन्दा कम गुण आएमा यो सम्बन्ध सहज सुन्दर हुँदैन, विवाह योग्य मानिदैन । गुण नपुगे पनि विवाह गरियो भने सुस्त सुस्त अरुचि बढ्दै जाने, माया प्रेम कम हुँदै जाने र अन्ततः एकले अर्कालाई वेवास्ता गर्दै जाने स्थिति बन्दछ र अन्तत त्यो सम्बन्ध विच्छेदमा गएर टुङगिन्छ । तेसैले यस्तो नहोस भनेर विवाह गर्नु पूर्व विधिवत रुपमा चिना जुराउनु पर्ने हुन्छ ।


Science Of Dwelling(वास्तु परामर्श)
(Price $50)
Directions play a vital role in the circulation of energy of planets. So in order to have a certain kind of energy running in a room, the placement of the room in certain parts of the house is important. That is exactly what we do in “Vastu shastra”.
ग्रह शान्ति पूजा
(Price: ग्रह शान्ति गरेको शुल्क ग्रहहरुको आधारमा गर्न सक्नुहुनेछ ।
हाम्रो जन्मको आधारमा कुण्डली वनेको हुन्छ । कुण्डलीमा ग्रहहरुको अवस्था के कस्तो रहेको छ । ग्रहहरुको अवस्था अनुसार हाम्रो जिवनमा भै परि आउने राम्रा नराम्रा पक्षहरुको पूर्व जानकारी प्राप्त गर्न मद्द गर्नु नै ज्योतिष शास्त्रको भुमीका हो । ज्योतिष शास्त्रको आधारमा रहेर ज्योतिषीले तपाईको भविष्यवाणी गर्ने गर्दछन । त्यो भविष्यवाणी हाम्रोे नराम्रो जे पनि हुन सक्छ । अर्थात यदि कुण्डलीमा ग्रहहरुको संयोग राम्रो छ भने राम्रो हुने भयो यदि कुण्डलीमा ग्रह हरुको संयोग नराम्रो छ भने जिवनमा उतार चढाव आउने हुन्छ । तेसै गरि कुन ग्रह चलेको छ । त्यही ग्रहको आधारमा ग्रहको श्वस्ती शान्ति गर्ने या गराउने हुन्छ । राम्रो संग गरेको ग्रहशान्ति पूजाले जिवनमा आई परेका वाधा अवरोध या समस्यालाई समाधान गरेर नयाँ वाटो देखाउन मदद् गर्ने गर्दछ ।ग्रहशान्ति गराउदा ग्रह हरुको ज्ञान भएको साथै पूजा विधि राम्रो संग जानेको या वुझेको हुनु पर्ने हुन्छ । साथै जुन ग्रहको ग्रह जाप जति हजार छ त्यो ग्रहको जप तेती नै हजार चोटी गर्दीने वाला पंडीत आवस्यकता पर्ने हुन्छ । सामान्य तरिका ले गरेको ग्रहशान्तिले राम्रो फल दिन सक्दैन । ग्रह शान्तिको वारेमा विस्तृत जानकारीको लागि सम्पर्क गर्न सक्नुहुनेछ । या ग्रहशान्ति पुजाको लागि ग्रहशान्ति बुक गराउन पनि सक्नुहुनेछ ।


Gemstone consultation (रत्न धारण परामर्श)
(Price: Depends on the gemstones involved)
प्रकृति प्रदत्त एक अनमोल वस्तु रत्न हो । रत्न शब्दको शाब्दिक अर्थ हुन्छ श्रेष्ठता । पृथ्वीको सतहमा पाइने ठोस तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो, यस्तो रत्न दुई प्रकारको हुन्छ- खनिज र जैविक । चटान, भूगर्भ, समुन्द्र आदिमा प्राप्तहुने खनिज रत्न हो भने अर्कोचाँही जीवबाट निस्कने रत्न जसलाई जैविक वा वंशलोचन भनिन्छ । खनिज पृथ्वीको विभिन्न स्थानमा रासायनिक द्रव्य विद्यमान रहने र त्यसै रासायनिक द्रव्यमा विभिन्न तापक्रम र आ आफ्नो स्वाभाविक उर्जा रहनाले परिणाम स्वरूप पृथ्वीको विभिन्न स्थानमा रत्नको उत्पत्ति हुन्छ र ती रत्नहरू हिरा, माणिक्य, पन्ना, पुखराज, निलम, गोमेद, लहसुनिया आदि हुन् भने, आर्को जिव द्वारा उत्पन्न जैविक रत्न मोती, मुगाआदि हुन् । यस्ता रत्नहरूमा मूख्यत: कार्बन, अल्मुनियम, बेरियम, बेरिलियम, क्याल्सियम, तामा, हाइड्रोजन, फलाम, फस्फोरस, म्यागजिन, पोटेशियम, गन्धक, टिन, जस्ता, जिर्केनियम आदि तत्त्वहरू विद्यमान हुन्छन् र तिनै तत्त्वहरूकै कारणले हामीलाई प्रत्यक्ष प्रभाव पार्दछ । अत: रत्न एउटा यस्तो वस्तु हो जसको वजन, रंग, पारदर्शीता, कठोरता, गुरुत्वाकर्षण, वर्तनाङ्क, रासायनिक संरचना, चम्किलोपन, तरङ्ग आदिको प्रभावको माध्यमले जातकको शरीरमा सम्बन्धित ग्रहको उर्जा र आवस्यक एनर्जीलाई एक्टिवेट गर्न मद्दत गर्दछ ।
Birth chart making
( Price: $28)
चिना वनाउनको लागि जन्म साल महिना गते जन्म समय जन्म स्थान को आधारमा चिना वनाउन सकिन्छ । चिनाको अडर घरै वसी वसी दिन सक्नु हुनेछ । चिना तपाईको घर मै होम डेलीभरी गराईनेछ । चिना वनाउन चाहिने सामाग्रीहरु , हजुरवुवाको नाम, वुवाको नाम, आमाको नामm चिना वनाउने व्यक्ति या वच्चा, वच्चीको प्रचलित नाम नुवारनको नाम, जन्म मिति, जन्म समय, जन्म स्थान. कुन चाही.गर्भ, थाई ठेथाना , मोवाईल नंवर इन्याद


गणेश शान्ति पूजा
(Price: )
गणेश शान्ति पूजा नेपालमा एक प्रसिद्ध हो। यो पूजा हर्षवान गणेशको शान्तिहुने विषयमा हुन्। गणेश शान्ति पूजाको समय मन्थर अस्तित्वमा रहेका हुन्, जुन तपाईंले नेपालमा हुन्छ। यो पूजा भित्रमा प्रतिमाहरू, मंदिरहरू, धुर्मुखहरू आदिको समूहहरूले भगवान गणेशको स्मरणमा आउने हो। यो पूजा नेपाली समाजमा धार्मिक रूपमा बहुतै महत्वपूर्ण हो।
महामृत्युंजय मंत्र जप
( Price: )
महामृत्युंजय मंत्र जप हाम्रो धर्महरुमा एक प्रसिद्ध जप हो। यो जप महामृत्युंजय, जो भगवान शंकरको एक सम्मानित रूप हो, को सम्मान गर्न राखिएको हो। यो जप सामान्यतया भगवान शंकरको महामृत्युंजय मंत्रबाट आरम्भ गरिएको छ। यस मंत्रमा भगवान शंकरको पूजा गर्ने वास्तवमा यो जप बहुत महत्वपूर्ण रूपमा जानिन्छ। यो जप सामान्यतया धार्मिक तथा आध्यात्मिक सम्बन्धहरुको विकास गर्न महत्वपूर्ण हो।


मृत संजीवनी मन्त्र
(Price: )
मृत संजीवनी मन्त्र भारतीय धर्महरुमा प्रसिद्ध एक मंत्र हो। यो मंत्र मृत संजीवनी, जो भगवान शिवको एक सम्मानित रूप हो, को सम्मान गर्न राखिएको हो। यो मंत्र सामान्यतया भगवान शिवको मृत संजीवनी मंत्रबाट आरम्भ गरिएको छ। यस मंत्रमा भगवान शिवको पूजा गर्ने वास्तवमा यो मंत्र बहुत महत्वपूर्ण रूपमा जानिन्छ। यो मंत्र सामान्यतया धार्मिक तथा आध्यात्मिक सम्बन्धहरुको विकास गर्न महत्वपूर्ण हो।
हवन
( Price: )
हवन भारतीय धर्महरुमा एक प्रसिद्ध धार्मिक उपदेश हो। यो धार्मिक उपदेश हवन, जो भगवान विष्णुको एक सम्मानित रूप हो, को सम्मान गर्न राखिएको हो। यो उपदेश सामान्यतया भगवान विष्णुको हवन मंत्रबाट आरम्भ गरिएको छ। यस मंत्रमा भगवान विष्णुको पूजा गर्ने वास्तवमा यो उपदेश बहुत महत्वपूर्ण रूपमा जानिन्छ। यो उपदेश सामान्यतया धार्मिक तथा आध्यात्मिक सम्बन्धहरुको विकास गर्न महत्वपूर्ण हो।


कालसर्प योग शान्ति
(Price: )
कालसर्प योग शान्ति भारतीय धर्महरुमा प्रसिद्ध एक योग हो। यो योग कालसर्प, जो भगवान शंकरको एक सम्मानित रूप हो, को सम्मान गर्न राखिएको हो। यो योग सामान्यतया भगवान शंकरको कालसर्प योग मंत्रबाट आरम्भ गरिएको छ। यस मंत्रमा भगवान शंकरको पूजा गर्ने वास्तवमा यो योग बहुत महत्वपूर्ण रूपमा जानिन्छ। यो योग सामान्यतया धार्मिक तथा आध्यात्मिक सम्बन्धहरुको विकास गर्न महत्वपूर्ण हो। यो योग सामान्यतया शान्तिको स्थानमा जानाइन्छ र मनोरञ्जन तथा आत्मविकासको लागि प्रयोग गरिन्छ।
पितृ दोष शांति पूजा
( Price: )
पितृ दोष शांति पूजा भारतीय धर्महरुमा एक प्रसिद्ध धार्मिक उपदेश हो। यो धार्मिक उपदेश पितृ दोष शांति पूजा, जो भगवान शंकरको एक सम्मानित रूप हो, को सम्मान गर्न राखिएको हो। यो उपदेश सामान्यतया भगवान शंकरको पितृ दोष शांति मंत्रबाट आरम्भ गरिएको छ। यस मंत्रमा भगवान शंकरको पूजा गर्ने वास्तवमा यो उपदेश बहुत महत्वपूर्ण रूपमा जानिन्छ। यो उपदेश सामान्यतया धार्मिक तथा आध्यात्मिक सम्बन्धहरुको विकास गर्न महत्वपूर्ण हो। यो उपदेश सामान्यतया पितृ दोषहरुको शांतिको लागि प्रयोग गरिन्छ।
