ग्रह मन्त्र
सूर्यादि ग्रहको शान्ति उपाय ग्रह पत्थर दान गर्ने वस्तु गर्नुपर्ने कार्य र जाप संख्या सूर्य मणि मणि, गहुँ, गाई, सख्खर, कमलको फुल, रातो कपडा, रक्तचन्दन, सुन, तामा, दक्षिणा आदि शिव पूजन रुद्राभिषेक, ॐ घृणि सूर्याय नमः ले ७००० जप गर्ने चन्द्र मोति चामल, सेतो कपडा, सेतो चन्दन, सेतो फुल, कपुर,दही, चाँदी, घिउ, शंख, दक्षिणा आदि देवी …











