astrosantosh

नक्षत्रहरू परिचय

नक्षत्र खगोलवीधहरूका अनुसार साना ठुला ताराहरूको समुह हो। हिन्दू ज्योतिषका मतानुसार नक्षत्रहरू निम्नानुर २७ वटा छन्। नक्षत्र के हो ।हामी जव अंतरिक्ष या विज्ञान या अंतरिक्ष शास्त्रको कुरा गर्ने गर्दछौं तव चन्द्रमा या सम्पूर्ण ग्रहको गति या चालले वन्ने समीकरणको कुरा आउने गर्दछ । अंतरिक्षमा चन्द्रमाले पृथ्वीको चारै दिशा तिर परिक्रमा अनवरत चल्ने गर्दछ । चन्द्रमा पृथ्वीको पुरै परिक्रमा …

नक्षत्रहरू परिचय Read More »

राशिहरू

पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न पुरा १२ महिना लाग्छ । यो अन्तरालमा पृथ्वी र सूर्यको दुरी परिक्रमाको बाटो आदीमा समय फरक पर्दै जान्छ । महिना सम्म पृथ्वी र सूर्यको दुरी समान रहेको रहेको पाइन्छ । यो हिसाबले खगोल शास्त्रीहरूले पुरा एक महिना सम्म सूर्य एकै रेखामा विचरण गरेको तथ्यलाई औँल्याउदै सूर्यको यो अवस्थालाई एक “राशि”को …

राशिहरू Read More »

कल्प

कल्प’ शब्दले समयको लामो मापन एकाइको द्योतन गर्दछ। ऋग्वेदमा ‘कल्प’ शब्दको प्रयोग भएको पाइन्छ। उक्त ग्रन्थमा यसलाई सिर्जना वा रचना भन्ने अर्थमा लिएको छ, त्यहाँ बताइएबमोजिम – ‘सृष्टिकर्ताले सूर्य, चन्द्र, दिन, पृथ्वी र अन्तरिक्षको पूर्ववत् सृष्टि गरे।  बौद्ध धर्मग्रन्थमा पनि यस शब्दको प्रयोग हुन्थ्यो, त्यहाँ पनि यस शब्दले समयकै एकाइलाई द्योतन गर्दथ्यो। सृष्टिक्रम र विकासको गणनाका लागि …

कल्प Read More »

वेदको षष्ठ अंग मध्य एक शिक्षा

शिक्षालाई अंग्रजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Educationबाट Educere,Educare,हुँदै Education भ‍‍एको हो । शिक्षा संस्कृतको ‘शिक्ष्’ धातुबाट आएको हो जसको अर्थ दिनु भन्ने बुझिन्छ अथवा अनुभवी अग्रजहरूले आफ्ना सन्ततिहरूलाई अनुभवहरू प्रदान गर्नुलाई नै दिनु वा शिक्ष …

वेदको षष्ठ अंग मध्य एक शिक्षा Read More »

वेद भनेको के हो ? विश्वका सबै धर्म ग्रन्थहरूको पिता भनेर वेदलाई किन भनिन्छ ?

वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो। यसलाई विश्वका सबै धर्म ग्रन्थहरूको  पनि मानिएको छ। यो हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो। यसलाई विश्वकै पहिलो धर्मग्रन्थ पनि मानिन्छ। के विश्वास गरिन्छ भने ईश्वरले ऋषिमुनीलाई सुनाएको ज्ञानमै वेद आधारित छ। यसैले यसलाई श्रृति पनि भनिन्छ । सामान्य भाषामा वेदको अर्थ हो, ज्ञान। वेद शब्द संस्कृत भाषाको “विद्” धातु …

वेद भनेको के हो ? विश्वका सबै धर्म ग्रन्थहरूको पिता भनेर वेदलाई किन भनिन्छ ? Read More »

ज्योतिष शास्त्र भनेको के हो ?

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित …

ज्योतिष शास्त्र भनेको के हो ? Read More »

शुक्रले गर्नेछन् आफ्नो नीच राशि कन्यामा गोचर, कस्तो रहनेछ तपाईंको राशिमा प्रभाव

शुक्र ग्रह जसलाई सुन्दरताको ग्रह पनि भनिन्छ। जसलाई दैत्यको गुरु पनि मानिन्छ।  शुक्र ग्रह मीन राशिमा उच्च हुन्छन् भने कन्या राशिमा नीचको मानिन्छ। उच्च शुक्र शुभ फलदायी हुन्छन् भने नीच शुक्र नकारात्मक परिणाम दिन्छन्। २०७८ साउन २६ गते बेलुका २०:४१ मा शुक्र कन्या राशिमा प्रवेश गर्दैछन् र यो राशिमा भदौं २० गतेसम्म रहन्छन्। आउनुहोस् जानौं …

शुक्रले गर्नेछन् आफ्नो नीच राशि कन्यामा गोचर, कस्तो रहनेछ तपाईंको राशिमा प्रभाव Read More »

सूर्यको सिंह राशिको गोचर अनुसार भदौँ महिना तपाईंको लागि कस्तो रहला ? जान्नुहोस् ।

सूर्यको सिंह राशिको गोचरले विभिन्न राशिलाई कस्तो प्रभाव पार्छ ? सूर्य ग्रह आत्मा, सरकार, अधिकार, शक्ति, अहंकार, आत्म-सम्मान, गर्व आदि को कारक हो। यसको वैदिक ज्योतिष र मानव जीवनमा ठूलो महत्त्व छ। सूर्य ग्रह भदौँ महिनाभरि सिंह राशिमा रहनेछ। आउनुहोस् जानौं कि सूर्य ग्रह सिंह राशिमा रहँदा कुन-कुन राशिलाई कस्तो-कस्तो प्रभाव पर्छ ? मेष सूर्य …

सूर्यको सिंह राशिको गोचर अनुसार भदौँ महिना तपाईंको लागि कस्तो रहला ? जान्नुहोस् । Read More »

बुध ग्रहको कन्या राशिमा गोचर, के होला तपाईंको राशिमा यसको प्रभाव ?

ज्योतिषशास्त्रमा बुध ग्रहलाई बुद्धिको कारक मानिन्छ। बुध जुन प्रकृतिको ग्रहसँग रहेको हुन्छ, त्यहि ग्रह अनुसारको परिणाम दिन्छ। त्यसैले बुध ग्रहको गतिविधिको धेरै महत्व रहेको छ । मिथुन र कन्या राशिको स्वामी बुध ग्रह रहेको छ, त्यसैले बुध अहिले आफ्नो राशि कन्यामा गोचर गर्दैछ। बुध ग्रहको प्रभावको कुरा गर्दा यो ग्रहको फल यो कुरामा निर्भर गर्दछ कि …

बुध ग्रहको कन्या राशिमा गोचर, के होला तपाईंको राशिमा यसको प्रभाव ? Read More »

पितृ दोष के हो ? प्रसिद्ध ज्योतिषी डा.सन्तोष उपाध्याय रेग्मीद्वारा उपचारात्मक समाधान

पितृ दोष के हो ? पितृदोषका लक्ष्णहरु के के हुन । कुन कुन उपाय द्धारा पितृदोष वाट वच्न सकिन्छ । ९ औं घरले व्यक्तिको जन्म तालिकामा आमाबाबु, पुर्खा, भाग्य र सम्पत्तिलाई प्रतिनिधित्व गर्दछ। पितृ दोष यस घरमा सूर्य र राहुको संयोजनको साथसाथै अन्य ज्योतिषीय कन्फिगरेसनहरू द्वारा संकेत गरिएको छ, जसले समृद्धिको घरबाट शुभ भाग्यका सबै …

पितृ दोष के हो ? प्रसिद्ध ज्योतिषी डा.सन्तोष उपाध्याय रेग्मीद्वारा उपचारात्मक समाधान Read More »