astrosantosh

जन्म लग्न र फल

ज्यो. डा. सन्तोष उपाध्याय रेग्मीएम.ए.ज्योतिष, पि.एच.डी.ज्योतिष तपाईंको लग्न के हो ? हाम्रो वैदिक ज्योतिषमा लग्नको विशेष महत्त्व हुन्छ । जब व्यक्तिको आत्मा पृथ्वीमा आफ्नो नयाँ शरीरसँग अवतरित हुन्छ त्यसै क्षणमा पूर्व क्षितिजमा जुन राशि उदित हुन्छ त्यसै कोणलाई लग्न भनिन्छ, अतः लग्नको निर्धारण भने बच्चाको जन्मको समयमा पूर्वी क्षितिजमा उदय हुने राशिको आधारमा गरिन्छ । …

जन्म लग्न र फल Read More »

शनि ग्रहको पौराणिक कथा

ज्यो. डा. सन्तोष उपाध्याय रेग्मीएम.ए.ज्योतिष, पि.एच.डी.ज्योतिष शनिको जन्म कसरी भएको भत्रे कुरा त हामीले सूर्यको अंशमा पढिनै सकेका छौं तर पनि छाया र सूर्यका पुत्र शनि महाराज बालककाल देखिनै भगवान् श्रीकृष्णका परम भक्त थिए। ब्रह्मपुराणमा यो कथा मिल्दछ कि युवावस्था भएपछि शनिको विवाह सूर्यले गन्धर्वराज चित्ररथ कि छोरी धामिनीसंग गरिदिएका थिए। शनि जहाँ एक तर्फ …

शनि ग्रहको पौराणिक कथा Read More »

जन्मवार फल

तपाईंको जन्मवार के हो ? हामीहरूलाई अवगत नै भएको कुरा हो हाम्रो जन्म सातादिन मध्ये कुनै एकदिनमा हुने निश्चित छ । यिनै सात वारमा जन्मने मनुष्यको भिन्न भिन्न जन्मवार फलको कुरा शास्त्रले गरेको छ, हेरौं सात वारको जन्मफल आइतवार जन्मने व्यक्तिहरूपित्ताधिकोsतिचतुरस्तेजस्वी समरप्रिय: ।दाता तथा महोत्साही सूर्यवारे भवेन्नर:॥आइतवार जन्मने व्यक्तिहरू परमचतुर, तेजस्वी, युद्धप्रिय, दानी, महा उत्साही र …

जन्मवार फल Read More »

वृहस्पति ग्रहको पौराणिक कथा

महाभारतको आदि पर्वमा एक कथा आउछ कि वृहस्पति ऋषि अंगिराका पुत्र हुन् भनेर। ऋषि अंगिरा कि पत्नीले सनक–सनन्दन–सनातन–सनत्कुमारले भनेको उत्तम व्रतको पालन गरी वृहस्पतिलाई पुत्र रूपमा पाएकि हुन्। कहीं कतै यस्तो कथा पनि भेटिन्छ कि ऋषि अंगिरसका पुत्र भए अथर्वन, अथर्वनका पुत्र उशिज, उशिजका तीन पुत्र भए क्रमशः उचथ्य, वृहस्पति र संवत्र्त। स्कन्ध पुराणको अनुसार …

वृहस्पति ग्रहको पौराणिक कथा Read More »

विवाह गर्दा किन जुराउनु पर्छ ?

विवाह भनेको जीवनभरिको सुख दुःख साझा गर्ने जीवन साथीसँग सम्बन्ध शुरू गर्ने विशिष्ट विधि हो । नयाँ दाम्पत्य जीवनको शुभारम्भ हो । अन्य साथीभाइसँगको सम्बन्ध बिग्रे पनि धेरै क्षति हुँदैन तर जीवनसाथीसँगको सम्बन्ध बिग्रेमा जीवन नै नरक बन्दछ, साह्रै ठुलो क्षति हुन जान्छ । अन्य उपायले यो क्षतिको क्षतिपूर्ति हुनै सक्दैन । फेरि विवाह गरे …

विवाह गर्दा किन जुराउनु पर्छ ? Read More »

विवाहमा नाडी दोष र समाधान

वैवाहिक जीवनमा गुण मिलानको महत्त्वपूर्ण भूमिका रहन्छ । ज्योतिष शास्त्रीय मान्यता अनुसार विवाहमा अष्टकुट मिलान गरिन्छ । जस अन्तर्गत १ वर्ण, २ वश्य, ३ तारा, ४ योनि, ५ गण ग्रहमैत्री, ७ भकुट र ८ नाडी यी अष्टकुट मिलान गरेर गुण मिलान गरिन्छ । वैवाहिक जीवन सुखमय र आनन्दित होस् भन्नका लागि नाडीको महत्त्वपूर्ण भूमिका हुन्छ …

विवाहमा नाडी दोष र समाधान Read More »

मंगल ग्रहको पौराणिक कथा

मंगल ग्रहको पौराणिक कथामंगललाई भूमिपुत्रको रूपमा जानिन्छ। प्रत्येक कल्पमा मंगलको जन्मबारे भिन्न-भिन्न कथा पाइन्छन्। प्रायः प्रत्येक कथामा मंगललाई भूमिपुत्र नै मानिएको छ। ब्रह्मवैवत्र्त पुराणको अनुसार वाराह कल्पको कथा यो छ कि जब हिरण्यकश्यपको दाई हिरण्याक्षले पृथिवीलाई चोरेर अनन्त सागरको गहीराईमा लुकाएर राखेको थियो तब भगवान् नारायणले स्वयं वराहरूप धारण गरी हिरण्याक्षलाई युद्धमा मारेर पृथिवीको उद्धार …

मंगल ग्रहको पौराणिक कथा Read More »

चन्द्र ग्रहको पौराणिक कथा

श्रीमद्भागवत–महापुराणको अनुसार ऋषि अत्रि तथा अनुसूयाका पुत्र हुन् चन्द्रमा। एक समय ब्रह्मा, विष्णु र शंकर जी देवी अनुसूयाको पतिव्रता धर्मको परीक्षा लिनका लागि भिक्षुकको भेष धारण गरी उनको आश्रममा गए। देवी अनुसूयासंग भिक्षा लिनका लागि ब्रह्मा, विष्णु र शंकरजीले विचित्र शर्त राखे र भने— हे माता अनुसूया! यदि हजुरले हामीलाई भिक्षा दिने हो भने पूर्णतया …

चन्द्र ग्रहको पौराणिक कथा Read More »

सूर्य ग्रहको परिचय

“सूर्य आत्मा जगत: तस्थुषश्च” इत्यादि वेद वचन अनुसार संसार र संसारभरिका जीवहरुको आत्मा नै सूर्य हो । आत्माले नै अनेक भोग इच्छा गर्ने र कर्मानुसार शरीर धारण गर्ने गर्छ । महर्षि कश्यप र अदितिबाट जन्मेकाले काश्यप आदित्य आदि अनेक नामले व्यवहार गरिन्छ । जीवनको केन्द्र आत्मा हो र आत्माको श्रोत सूर्यदेव हुन । चराचर जगतका …

सूर्य ग्रहको परिचय Read More »

सूर्य ग्रहको पौराणिक कथा

पुराणहरुमा आदि सूर्यको कल्पना गरिएको छ। भनिएको छ परमपिता ब्रह्माजीको मुखबाट सुरुमा “ओऽम्” प्रकट भयो यही सूर्यको आदि स्वरूप तथा सूक्ष्मरूप हो। यद्यपि “ओऽम्”कार भन्दा पहिला पनि ब्रह्माजीले आफ्नो मुखबाट भूः, भुवः तथा स्वः आदि उत्पत्र गरेका थिए। परन्तु जब यी तिनै “ओऽम्”कारसंग गएर मिले तब मात्र सूर्यलाई स्थूल रूप प्राप्त भयो। अर्थात् अशरीरीबाट शरीरीरूप …

सूर्य ग्रहको पौराणिक कथा Read More »

Shopping Cart